Tuesday, May 26, 2015
3:53:00 AM
Admin
No comments
इटहरी : इटहरीस्थित एरिना टेलिभिजनमा अन्र्तवार्ता दिन हिडेका सिके राउत पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यलय इहटरीले टेलिभिजन कार्यलयको परिसरमै उनलाई पक्राउ गरेको थियो। राउतलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको डिएसपी विनोद शर्माले बताए।
राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको अभियोगमा प्रहरीले उनलाई पत्राउ गरेको हो । यसअघि पनि राउत पटकपटक पक्राउ परेर छुटेका थिए।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment