Saturday, August 15, 2015
10:38:00 PM
Admin
gn, nationalnews, nationalpolitics, politics
No comments
केही समय अघि मात्र पुर्व मन्त्री ले भारतका नागरिक लाई नेपाली नागरिक दिन सिफारिस गरिएको घटना त एउटा साने अंश मात्र हो ।
यस्तो परमपराको सुरुवात अहिले मात्र भएको होईन यो त वर्षौ देखिको परमपरा हो।
नेपालको नागरिकता एेन २०५७ ले सिक्किमको त्यस बखतको जनमत बनाउन खेलेको घटनासंग निकटतम तादाम्यता राख्दछ । 'रअ' ले सर्व प्रचारित 'नेपाल गेम प्लान' र नागरिकता विधेयक पारित गर्दा अपनाईएका छलकपट र षड्यन्त्र मुलक घटनाहरु को श्रृंखलावद्ध सम्बन्ध रहिआएको छ ।
गिरिजाप्रसाद कोईराला प्र.म. भएका बखत नागरिकता एेनको छैठौ संशोधनबाट नेपाली नागरिकता लिन भारतियहरु जे पनि गर्न तैयार छन् भन्ने मात्र देखिएन उनले इण्डीया भ्रमणमा जादा आफ्नो समर्पणभाव देखाउन रातारात संसदबाट नागरिकता एेन संशोधन गराउनुले उनको दलको ठुलो जत्था नै 'रअ' को कार्यक्रम अनुसार संचालीत भएको पुष्टी हुन्छ । झुठा व्यहोँरा जनाई नागरिकता लिने इण्डीयनहरु लाखौ लाख छन् । त्यसरी नागरिकता लिने मध्ये पर्साका प्रजिअ दोलख बहादुर गुरुगं ले एकै दिन १८८ जना लाई कारवाही गरेर नागरिकता जफत गरेको कुरा एउटा उदाहरुणको रुपमा लिन सकिन्छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment