Sunday, August 30, 2015



भाद्र १४, २०७२- भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड
भारतीय नागरिक रहेको भन्दै पछिल्लो राजनीतिक अवस्थामा उनीहरुको
चासो सम्बोधन हुने बताएका छन् ।
‘मधेसी समस्या नेपालको आन्तरिक मामला भए पनि भारत सरकारले
नेपालमा रहेका एक करोड नागरिकको चासो सम्बोधन गर्छ’, लखनउको




महाराजगञ्ज भ्रमणको क्रममा गृहमन्त्रीले भने ।
उनी शसस्त्र सीमा बलको पोष्ट शिलान्यास गर्न
लखनउ पुगेका हुन् ।उत्तर प्रदेशसँग सीमा
जोडिएको नेपाली भूभागमा आन्दोलन
चलिरहेको बेला गृहमन्त्री सिंहको भ्रमणलाई
चासोपूर्वक हेरिएको छ ।
सिंहको भारतीय जनता पार्टीले नेपालका मधेसीहरुलाई सघाउदै आएको छ ।


भारतीय जनता पार्टीका सांसद तथा गोरक्षनाथका पूजारी योगी आदित्यनाथ
लाई नेपाल सरकारविरुद्ध हुने मधेसी आन्दोलनमा स्रोत जुटाउन भूमिका खेलेको
आरोप लाग्ने गरेको छ ।
ईन्डिया टुडेबाट
प्रकाशित: भाद्र १४, २०७२


स्रोत :- कान्तिपुर समाचार


0 comments:

Post a Comment

Popular Posts

Blog Archive

Page views

साईट को सदस्य बन्नुहोस

Find us on Facebook