Monday, April 6, 2015
- 6:03:00 PM
- Admin
- No comments
एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको देशभर गरेको आमहड्तालका कारण
जनजिवन प्रभावित भएको छ । मोर्चाले पहिचानर संघीय पहिचानर अधिकारसहितकोसङ्घीयसंविधाननिर्माण गर्नुपर्ने, आन्दोलनबाटप्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्नुपर्ने, सङ्घीयता,गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्व लगायतका आन्दोलनकाउपलब्धिहरू संस्थागत गराउनुपर्ने लगायतका १५ बुँदे माग राखेर पर्सिसम्म आमहड्ताल बन्द आब्हान गरेको छ । यसैबीच बन्दका क्रममा बन्दकर्ताले कोटेश्वर बालकुमारीमा एकाबिहान पार्किङ गरिराखेकोबा १ ज १८७७नम्बरकोट्याक्सीमाआगजनीगरेकाछन्। आगजानीबाट ट्याक्सीमाक्षति पुगेको छ। ललितपुरबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको हो। यसैगरी बन्दकर्ताले एउटाबसमा पनि क्षति पुर्याएका छन् । सवा५ बजेतिरनै बन्दकर्ताले पेट्रोल छर्केर ट्याक्सी र बसमा आगजनी गरेको प्रहरीले जनाएको छ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment